राजनीति

नेपाली कांग्रेसका क्षेत्रिय सदस्य सहित ११ जना लिम्बुवानमा प्रवेश

लेटाङ, ७ फागुन । मोरङको लेटाङमा नेपाली कांग्रेसका क्षेत्रीय सदस्य काली बहादुर चेम्जोङ् सहित विभिन्न पार्टी परित्याग गरि ११ जना संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपालमा प्रवेश गरेका छन् । शनिबार लेटाङस्थित पार्टी कार्यालयमा आयोजित कार्यक्रममा...

पान्थर निर्वाचन ख को क्षेत्रीय तदर्थ समिति संयोजकमा लोकमान सेर्माले पाए जिम्मेवारी

पाँचथर, ५ फागुन। संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपाल पान्थर निर्वाचन क्षेत्र ‘ख’ को क्षेत्रीय भेला बिहिवार सम्पन्न भएको छ । बिहीबार मञ्चका प्रान्तीय महासचिव दिलकुमार लावतीको प्रमुख आतिथ्यतामा मिक्लाजुङस्थित रबि बजारमा...

स्थानीय चुनावमा उम्मेद्वारहरुको चुनावी प्रचार १३ दिन मात्रै

लिम्बुवानखबर, ४ फाल्गुन । आगामी स्थानीय तहको चुनावमा उम्मेदवारहरूले १३ दिन मात्रै चुनावी प्रचार गर्न पाउने भएका छन् । निर्वाचन आयोगले तय गरेको कार्यतालिका अनुसार वैशाख ९ वा १० गते उम्मेदवारी दर्ता हुनेछ । र...

६ वटा राजनीतिक दलले मात्र चुनाव चिन्ह पाउने

लिम्बुवानखबर, ४ फागुन । स्थानीय तहको निर्वाचनमा राष्ट्रिय दलको मान्यता पाएको ६ वटा राजनीतिक दलका उम्मेदवारहरुले मात्रै आफ्नो दलको चुनाव चिहृन पाउने भएका छन् । निर्वाचन आयोगले जनाए अनुसार आगामी स्थानीय तहको चुनावमा ६ दलले...

लिम्बुवान मञ्चको मोरङ क्षेत्र नं. २ को प्रदेश निर्वाचन क्षेत्र क मा तदर्थ समिति गठन

मोरङ्, ३ फाल्गुन । संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपाल मोरङ जिल्ला क्षेत्र नं. २ को प्रदेश निर्वाचन क्षेत्र क मा संगठन विस्तार भएको छ । मंगलबार आयोजित कार्यक्रममा लोक बहादुर लिवाङको अध्यक्षतामा तदर्थ समिति गठन...

;