राजनीति

प्रदेश १ का पाँच दलीय गठबन्धन सरकारद्वारा न्यूनतम साँझा कार्यक्रम सार्वजनिक

लिम्बुवानखबर, विराटनगर । वर्तमान प्रदेश नं. १ सरकारमा रहेका पाँच दलीय गठबन्धन सरकारले न्यूनतम साँझा कार्यक्रम सार्वजनिक गरेको छ । पूर्ववर्ती दुईवटा सरकारले अनुत्पादक क्षेत्रमा खर्च गर्नका लागि छुट्याएको बजेट, बनाएको योजना कटौतीको प्रस्ताव गर्दै...

नेकपा माओवादी प्रदेश १ अध्यक्षमा मिक्सो

विराटनगर । नेकपा माओवादी केन्द्र १ नम्बर प्रदेश कमिटीको पदाधिकारीहरुको टुंगो लागेको छ । अध्यक्षमा हर्कबहादुर नेम्बाङ (मिक्सो) विजयी भएका हुन् । उनले प्रदेश कमिटी २४० सदस्यहरु मध्येबाट १६९ मत पाएका थिए । अध्यक्षमा प्रत्यासी...

दमककी लिम्बु केन्द्रीय सदस्यमा निर्वाचित

दमक, ६ पुस । संघीय संसद सदस्य समेत रहेकी दमक निवासी नेतृ महेन्द्रकुमारी लिम्बु कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित भएकी छिन् । कांग्रेसको १४ औं महाधिवेशनबाट लिम्बु प्रदेश एकबाट महिला कोटामा केन्द्रीय सदस्यमा अत्याधिक मत ल्याएर...

भोेलेन्टियर्सद्वारा कमाण्डरहरुलाई नियुक्तपत्र प्रदान

कमल, केर्खाबजार । संघीय लिम्बुवान मञ्च, नेपाल मातहतको लिम्बुवान भोलेन्टियर्सले नवनिर्वाचित कमाण्डरहरुलाई नियुक्तिपत्र प्रदान गरेको छ । झापाको कमलस्थित केर्खा स्कुलमा शनिबार आयोजित कार्यक्रममा मञ्चका संघीय अध्यक्ष तथा भोलेन्टियर्सका हाइकमाण्डर कुमार लिङदेन मिराकले कमाण्डरहरुलाई नियुक्त...

लिम्बुवान अध्यक्षमा लिङदेन, पदाधिकारीमा ३४ सदस्यीय चयन

विजयपुर, धरान । संघीय लिम्बुवान मञ्च, नेपालको तेस्रो प्रान्तीय अधिवेशनले दोस्रो कार्यकालको लागि अध्यक्षमा पुनः कुमार लिङ्देन मिराकलाई सर्वसहमतिमा निर्वाचित गरेको छ । अधिवेशनले ३४ सदस्यीय पदाधिकारी चयन गरेको छ । गत मंसिर २४ र...