मोरङ १ नम्बर क्षेत्र ‘ख’मा लिम्बुवान मञ्चको तदर्थ समिति गठन, संयोजकमा भवानी माखिम
लेटाङ, २९ माघ । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपाल मोरङ जिल्लाको क्षेत्र नं. १ को ख मा प्रदेश निर्वाचन क्षेत्रीय तदर्थ समिति गठन भएको छ । मञ्चका बरिष्ठ उपाध्यक्ष तथा प्रदेश...




