राजनीति

लिम्बुवान मञ्चको रतुवामाइ नगर अध्यक्षमा लेखबहादुर थत्लुङ् निर्वाचित

उर्लाबारी, ६ असोज । मोरङको रतुवामाई नगरमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय लिम्बुवान मञ्च, नेपाल नगर समितिको प्रथम अधिवेशन सम्पन्न भएको छ । मञ्चका प्रान्तीय उपमहासचिव दिलकुमार लावतीको प्रमुख आतिथ्यतामा अधिवेशन सम्पन्न भएको हो...

लिम्बुवान मञ्चको सुन्दरहरैचा नगर अध्यक्षमा रामु चिलिक्चम निर्वाचित

विराटचोक, ५ असोज । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय लिम्बुवान मञ्च, नेपाल सुन्दरहरैचा नगरको अध्यक्षमा रामु चिलिक्चम लिम्बु निर्वाचित भएका छन् । सुन्दरहरैचाको आदिवासी जनजाति समन्वय परिषदको सभाहलमा मञ्चका बरिष्ठ उपाध्यक्ष ज्ञान बहादुर गुरुङको...

लिम्बुवान मञ्च उर्लाबारी नगरको कार्यालय उद्घाटन, पथरीशनिश्चरेमा क्रियासिल वितरण आजबाट शुरु

उर्लाबारी, ४ असोज । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय लिम्बुवान मञ्च, नेपाल उर्लाबारी नगर समितिको कार्यालय उद्घाटन गरिएको छ । मञ्चका प्रान्तीय उपमहासचिव तथा संचार प्रमुख दिल कुमार लावतीले ब्यानर पढेर कार्यालय उद्घाटन गरेका...

“२०७२ असोज ३ गते जारी गरिएको अपूर्ण संविधान मान्दैनौं” – ज्ञानुहाङ् इम्बुङ्

कमल, ३ असोज । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय लिम्बुवान मञ्च, नेपालका उपाध्यक्ष ज्ञानुहाङ् इम्बुङ्ले २०७२ असोज ३ गते जारी गरिएको अपूर्ण संविधान मान्न नसकिने बताएका छन् । आइतबार कमलको केर्खा बजारमा आयोजित बिरोधसभा...

नेपालको संविधान “हात्ती आयो हात्ती आयो फुस्सा”

भानु भट्टराई नेपालको बहुदलीय प्रजातान्त्रिक आन्दोलन २०४६ को फागुन ७ गते बाट सुरु भई चैत्र २६ गते सम्म चलेको थियो र बृहत आन्दोलनपश्चात नेपालमा निर्दलीय पञ्चायती व्यवस्थाको अन्त्य भई दलित व्यवस्थाको घोषणा गरिएको थियो ।...