राजनीति

लिम्बुवान मञ्च मोरङ्को पाँचौ अधिवेशनको सम्पूर्ण तयारी पुरा– दिलु लिङदेन

लेटाङ, १५ असोज । संघीय लिम्बुवान मञ्च, नेपाल मोरङ् जिल्ला अध्यक्ष दिलु लिङदेनले शनिबार हुन गईरहेको पाँचौं जिल्ला अधिवेशनको सम्पूर्ण तयारी पुरा भएको बताएकी छन् । शनिबार आयोजना हुने पाँचौ अधिवेशनलाई मञ्चका संघीय अध्यक्ष कुमार...

संघीय दलित मञ्चद्वारा बिराटनगरमा राजनैतिक भेटघाट कार्यक्रम

लिम्बुवानखबर । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च अन्तर्गत संघीय दलित मुक्ति मञ्च, नेपालले विराटनगर १९ स्थित घिनाघाटमा राजनैतिक भेटघाट तथा अन्तरक्रिया कार्यक्रम गरेको छ । मञ्चका संघीय अध्यक्ष कुमार लिङदेन मिराकको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा एमाले,...

शिवसताक्षी ३ को लिम्बुवान मञ्च अध्यक्षमा भिमबहादुर निङ्लेखु

शिवसताक्षी, १४ असोज । संघीय लिम्बूवान मञ्च नेपाल झापाको शिबसताक्षी ३ ले दोस्रो वडा सम्मेलन सम्पन्न गरेको छ । धरमपुरको भर्लिचनस्थित प्रताप निङ्लेकुको निवासमा आयोजित सम्मेलनले आगामी कार्याकालका लागि भीम बहादुर निङ्लेखुको अध्यक्षतामा नौ सदस्यीय...

लिम्बुवान मञ्च केराबारी २ को वडाध्यक्षमा सुजन खजुम निर्वाचित

सिंहदेवी, १२ असोज । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय लिम्बुवान मञ्च, नेपाल केराबारी २ वडा समितिको तेस्रो अधिवेशन सम्पन्न भएको छ । मञ्चका बरिष्ठ उपाध्यक्ष ज्ञान बहादुर गुरुङ्को प्रमुख आतिथ्यतामा सिंहदेवी बिहीबारे सेवारो होटलको...

पूर्व संविधानसभा सदस्य राजवंशी एमालेमा प्रवेश

झापा, ११ असोज । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा वडा तहमा नै पराजित भएपछि नेपाली कांग्रेस झापाका पुराना एक नेता नेकपा एमालेमा प्रवेश गरेका छन् । नेपाली कांग्रेसबाट २–२ पटक संविधानसभाका सदस्य भएका बिर्तामोड निवासी...