
लिम्बुवान सामाजिक मञ्च बहराइनको अध्यक्षमा दुर्गा विवस लिम्बु
बहराईन । संघीय लिम्बुवान सामाजिक मञ्च बहराइनको अध्यक्षमा दुर्गा विवस निर्विरोध निर्वाचित भएको छ । बुधबार सम्पन्न मञ्चको तेस्रो अधिवेशनबाट लिम्बु निर्वाचित भएका हुन् । बहराइनमा आयोजित तेस्रो ऐतिहासिक अधिवेशनले लिम्बुको अध्यक्षतमा २७ सदस्यीय कार्यसमिति...