राजनीति

लिम्बुवान सामाजिक मञ्च युएईको अध्यक्षमा विक्रम लिम्बु निर्वाचित

युएई, दुवाई । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान मञ्च, नेपालको प्रवास संगठन संघीय लिम्बुवान सामाजिक मञ्च, युएईको पाँचौ अधिवेशन सम्पन्न भएको छ । शुक्रबार युएईमा सम्पन्न अधिवेशनले विक्रम लिम्बु पन्धाकको अध्यक्षतामा २१ सदस्यीय नयाँ...

कांग्रेसको १४औं महाधिवेशन मंसिर २४ देखि २६ गते सम्ममा हुने कार्यतालिका सार्वजनिक

काठमाडौंं, ११ कार्तिक । नेपाली कांग्रेसको १४ औं महाधिवेशन आगामी मंसिर २४ गतेदेखि २६ गते तीनदिनसम्म काठमाडौंमा हुने भएको छ । केन्द्रीय निर्वाचन समितिले बिहीबार महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको हो । पटक–पटक महाधिवेशनको मिति सार्दै...

प्रतिनिधिसभा बैठक १८ दिन स्थगित

काठमाडौं, ११ कार्तिक । प्रतिनिधिसभाको बैठक १८ दिन स्थगित भएको छ । आज बसेको प्रतिनिधिसभाको बैठकमा गजेन्द्र हमालले उद्योगमन्त्रीबाट दिएको राजीनामाबारे राष्ट्रपतिको कार्यलयबाट प्राप्त पत्र सभामुखले वाचन गरेर सुनाए । प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानून...

नेकपा एकीकृत समाजवादीले तोक्यो सात वटै प्रदेशमा इन्चार्ज

  काठमाडौं, १० कार्तिक । नेकपा (एकीकृत समाजवादी)ले सातै वटै प्रदेशमा इन्चार्ज मनोनयन गरेको छ । त्यसैगरी सात वटै प्रदेशमा कमिटी पनि गठन गरेको छ । एकीकृत समाजवादीले प्रदेश कमिटीमा सो पार्टीले इन्चार्ज, सहइन्चार्जका साथै...

लिम्बुवान मञ्चको माईमा राजनैतिक भेटघाट तथा अन्तरक्रिया कार्यक्रम

महमाई, ८ कार्तिक । संघीय लिम्बुवान मञ्च, नेपाल माई वडा नं. ६ मा राजनैतिक भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सोमबार माईस्थित मागुनामा मञ्चका प्रान्तीय महासचिव शान्ता योङहाङको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रमको आयोजना...