राजनीति

लुम्बिनी प्रदेशकाे मुख्यमन्त्रीमा कुलप्रसाद केसी नियुक्त

लिम्बुवानखबर, २८ साउन । माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसी लुम्बिनी प्रदेशका मुख्यमन्त्री नियुक्त भएका छन् । प्रदेश प्रमुख अमिक शेरचनले केसीलाई बिहीबार मुख्यमन्त्री नियुक्त गरेका हुन् । एमाले नेता शंकर पोखरेलले बुधबार पदबाट...

लिम्बुवान मञ्चद्वारा मोरङमा क्रियासिल सदस्य फाराम वितरण शुरु

पथरी, २७ साउन । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले आफू मातहतको प्रान्तीय मञ्चहरुमा क्रियासिल सदस्यता फाराम वितरणलाई तिब्रता दिएको छ । मञ्चको एक घटक संघीय लिम्बुवान मञ्च, नेपालले आज बुधबारदेखि मोरङ् जिल्लाबाट सदस्यता फाराम वितरण शुरु...

लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलले दिए राजीनामा, प्रमुखद्वारा नयाँ सरकारको लागि आव्हान

लिम्बुवानखबर, २७ साउन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पदबाट राजीनामा दिएका छन् । आज प्रदेश प्रमुख अमिक शेरचनलाई मुख्यमन्त्री पोखरेलले राजीनामा पत्र बुझाएका हुन् । दिउँसो १ बजे प्रदेश प्रमुख अमिक शेरचनलाई बुझाएको राजीनामा...

जसपा अध्यक्ष ठाकुर लगायत १६ कार्यकारिणी सदस्य अव साधारण सदस्य मात्र

काठमाडौं। जनता समाजवादी पार्टी(जसपा)ले महन्थ ठाकुर पक्षलाई पार्टीबाट निकाल्न गरेको निर्णयलाई निर्वाचन आयोगले अद्यावधिक गरेको छ । ५१ सदस्यीय कार्यकारिणी समिति रहेको जसपामा अब ३५ जना कार्यकारिणी सदस्यको नाम मात्र अद्यावधिक गरिएको हो । यहि...

तामाङसालिङ मञ्चद्वारा हिरासतमा हत्या भएका तामाङको हत्यारालाई कार्वाही गर्न माग

काठमाडौं। इलाका प्रहरी कार्यालय बाह्रबिसेमा प्रहरी हिरासतमै खडग बहादुर तामाङको हत्या भएको भन्दै दोषीलाई कारवाहीको माग गर्दै संघीय तामाङसालिङ मञ्चले शनिबार विज्ञप्ति जारी गरेको छ । सिन्धुपाल्चोक थागाम निवासी २५ बर्षीय तामाङलाई चोरीको आरोपमा पक्राउ...