एमालेको नेतृत्व चयन गर्न विहान ४ बजेदेखि मतदान सुरू
लिम्बुवानखबर, १५ मंसिर । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवशनबाट अध्यक्षसहित केही पदाधिकारी र केन्द्रीय सदस्यहरू निर्वाचित हुन प्रतिनिधिहरुले मतदान शरु गरेका छन् । अध्यक्ष पदमा सर्वसहमति हुन नसकेपछि आज (मंगलबार) विहान करिव ४ बजेदेखि मतदान...




