
लिम्बुवान मञ्चको सुन्दरहरैचा नगर अध्यक्षमा रामु चिलिक्चम निर्वाचित
विराटचोक, ५ असोज । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय लिम्बुवान मञ्च, नेपाल सुन्दरहरैचा नगरको अध्यक्षमा रामु चिलिक्चम लिम्बु निर्वाचित भएका छन् । सुन्दरहरैचाको आदिवासी जनजाति समन्वय परिषदको सभाहलमा मञ्चका बरिष्ठ उपाध्यक्ष ज्ञान बहादुर गुरुङको...