राजनीति

निर्वाचन आयोगद्वारा दल दर्ताको आव्हान

काठमाडौं, २१ असार । निर्वाचन आयोगले प्रतिनिधिसभाको मध्यावधि निर्वाचनको लागि दल दर्ता गर्न विज्ञप्ति जारी गर्दै आज (सोमबार) आह्वान गरेको छ । आयोगले मध्यावधि निर्वाचनका लागि असार ३१ देखि साउन १५ गतेसम्म दल दर्ताको समय...

झापामा निषेधाज्ञा असार ३१ सम्म लम्बियो, व्यावसाय ५ बजेसम्म खुल्ने

दमक । झापामा निषेधाज्ञालाई खुकुलो बनाउँदै असार ३१ सम्म लम्बाउने निर्णय भएको छ । आज (सोमबार) जिल्ला प्रशासन कार्यालय झापामा बसेको डिसीसीएमसीको बैठकले उक्त निर्णय गरेको हो । बजार तथा पसलको हकमा व्यवसायीले बिहान ६...

ओलीद्वारा आन्दोलनका लागि तयार रहन निर्देशन

काठमाडौं, १९असार। नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले आन्दोलनका लागि नेतृत्वलाई तयारी अवस्थामा राख्न निर्देशन दिएका छन् । आज बालुवाटारमा बसेको पार्टीको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै एमाले पार्टी र पार्टी नेतृत्वको सरकारविरुद्ध...

राप्रपाको राष्ट्रिय महाधिवेशन कार्तिकमा

काठमाडौं, १९असार । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को महाधिवेशन आगामी कात्तिकमा हुने भएको छ । आज (शनिबार) बसेको केन्द्रीय निर्देशन समितिको बैठकले कार्तिक २७ देखि ३० गतेसम्म काठमाडौंमा महाधिवेशन गर्ने निर्णय गरेको हो । कार्तिकमा महाधिवेशन...

बाढी र पहिरोमा परि ३२ जनाको मृत्यु, २७ घाइते, २९ बेपत्ता

लिम्बुवानखबर। देशका विभिन्न स्थानहरुमा गत जेठ ३१ गतेदेखि असार १७ गतेसम्म बाढी र पहिरोमा परि ३२ जनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन् भने २९ जनाको अवस्था अज्ञात छ । १९ दिनको...