
नेपाली कांग्रेस दमक नगरसभापतिमा त्रिपक्षीय भिडन्त हुने
दमक, २४ भदौं/ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृह नगर दमकमा यतिबेला नेपाली कांग्रेस सभापति को बन्ने भनेर त्रिपक्षीय भिडन्त गर्न कांग्रेस मैदानमा उत्रिएका छन् । वर्तमान नगर सभापति रोशन विस्ट, युवा नेताहरु पर्शुराम...