राजनीति

आजबाट कांग्रेसको वडा अधिवेशन सुरु

लिम्बुवानखबर, १८ भदौं । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत आजबाट वडा अधिवेशन सुरु भएको छ । नेपाली कांग्रेसको महाधिवेशनको कार्यतालिका अनुसार अधिवेशन आजबाट शुरु भएको हो । कांग्रेसको महाधिवेशन कार्यतालिका अनुसार आज भदौं १८ बाट...

१० प्रदेश सांसदले एमाले परित्याग गर्दै एकीकृत समाजवादी रोजे

लिम्बुवानखबर, १६ भदौं । प्रदेश नं. १ का १० जना प्रदेश सांसदले नेकपा एमाले परित्याग गरेका छन् । बुधबार परित्याग गरेका १० प्रदेश सांसदहरुले एकीकृत समाजवादीमा आफूलाई सनाखत गरेका छन् । प्रदेश सांसदहरु राजेन्द्र राई,...

नेपाली कांग्रेस झापाको वडा अधिवेशन एक दिन पछि धकेलियो

झापा, १५ भदौ । आन्तरिक व्यवस्थापनमा समय अभाव भएको कारण देखाउँदै नेपाली कांग्रेसले झापामा वडा अधिवेशन एक दिन पछि धकेलिएको छ । नेपाली कांग्रेस झापाका प्रचार विभाग प्रमुख कृष्ण हुमागाइँले आजको कांग्रेस बैठकले गाउँ गाउँमा...

नवगठित नेकपा समाजवादीका नेता झलनाथ खनाल स्वदेश फर्किए

काठमाडौं, १४ भदौ । भर्खरै बनेको नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनाल स्वदेश फर्किएका छन् । आइतबार उनी मिर्गौला प्रत्यारोपण गराएर भारतबाट स्वदेश फर्किएका हुन् । नेता खनाललाई स्वागत गर्न अध्यक्ष...

निर्वाचन आयोगले एमाले र जसपा छाडेकालाई २२ गतेसम्ममा सनाखत गर्ने म्याद तोक्यो

लिम्बुवानखबर। निर्वाचन आयोगले नेकपा एमाले परित्याग गरेर बनेको नेकपा (एकीकृत समाजवादी) पार्टीमा लाग्न चाहने प्रदेश सभा सदस्य र स्थानीय तहका जनप्रतिनिधिहरुले आगामी भदौ २२ गते बेलुका ५ बजेसम्म निर्वाचन कार्यालयबाट सनाखत गरिसक्नुपर्ने हद म्याद तोकेको...