
राज्यको पुनः संरचना सच्याउन आवश्यक छ : उपेन्द्र यादव
लिम्बुवानखबर १३, भाद्र । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले राज्यको पुनः संरचना सच्याउन आवश्यक भएको बताएका छन । जसपाले आइतबार भैरहवामा आयोजना गरेको प्रदेशस्तरीय अभिमुखिकरण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले तराई र मधेसका जिल्लाहरुलाई...