राजनीति

प्रचण्डद्वारा पुष ११ मा राष्ट्रिय सम्मेलन गर्न प्रस्ताव

लिम्बुवानखबर, ३०साउन । नेकपा माओवादी केन्द्रको आगामी पुस ११ देखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन हुने भएको छ । स्थानीय र प्रदेश स्तरका अधिवेशनहरू सकेपछि पुस ११ देखि १३ गतेसम्ममा पार्टीको राष्ट्रिय सम्मेलन गर्न अध्यक्ष प्रचण्डको...

मंसिर ९ गते १४औं महाधिवेशन गर्ने कांग्रेसको निर्णय

लिम्बुवानखबर । सबैभन्दा पुरानो पार्टीको रुपमा स्थापित नेपाली काङ्ग्रेसको १४औं महाधिवेशन मंसिरमा गर्ने निर्णय भएको छ । शनिबार केन्द्रीय समिति बैठकले मंसिर ९ देखि १३ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने निर्णय गरेको हो । आगामी भदौ...

कांग्रेसमा गयाे भुइचालाेः २२ आमन्त्रित केन्द्रीय सदस्यले दिए सामूहिक राजीनामा

काठमाडौं । नेपाली कांग्रेसका २२ जना आमन्त्रित केन्द्रीय सदस्यहरुले पदबाट सामूहिक रुपमा राजीनामाको घोषणा गरेसँगै भुइचालाे गएकाे छ। शुक्रबार केन्द्रीय समिति बैठकमा उपस्थित आमन्त्रित केन्द्रीय सदस्यहरुले सामूहिक रुपमा राजीनामाको घोषणा गरेका हुन् । पार्टीका पदाधिकारी...

लुम्बिनी प्रदेशकाे मुख्यमन्त्रीमा कुलप्रसाद केसी नियुक्त

लिम्बुवानखबर, २८ साउन । माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसी लुम्बिनी प्रदेशका मुख्यमन्त्री नियुक्त भएका छन् । प्रदेश प्रमुख अमिक शेरचनले केसीलाई बिहीबार मुख्यमन्त्री नियुक्त गरेका हुन् । एमाले नेता शंकर पोखरेलले बुधबार पदबाट...

लिम्बुवान मञ्चद्वारा मोरङमा क्रियासिल सदस्य फाराम वितरण शुरु

पथरी, २७ साउन । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले आफू मातहतको प्रान्तीय मञ्चहरुमा क्रियासिल सदस्यता फाराम वितरणलाई तिब्रता दिएको छ । मञ्चको एक घटक संघीय लिम्बुवान मञ्च, नेपालले आज बुधबारदेखि मोरङ् जिल्लाबाट सदस्यता फाराम वितरण शुरु...