राजनीति

जसपाबाट ठाकुर, महतो सहित ४ नेता निष्कासित

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा), नेपालको उपेन्द्र यादव पक्षले अध्यक्ष महन्थ ठाकुर, बरिष्ठ नेता राजेन्द्र महतो सहित चार नेतालाई आज (मंगलबार) पार्टीबाट निष्कासन गरेको छ । सोमबार बसेको बहुमत कार्यकारिणी सदस्यहरुको बैठकले अध्यक्ष ठाकुर,...

लिम्बुवान नेता याम्फूको निधन

विर्तामोड। संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध संघीय लिम्बुवान मञ्च, नेपालले आज एउटा अभिभावक गुमाएको छ । मञ्चका प्रान्तीय सचिवालय सदस्य बल बहादुर याम्फू राईको उपचारको क्रममा विहान धरानको घोपा क्याम्पमा निधन भएको हो । झापाको...

लुम्बिनी राष्ट्रियसभा उपनिर्वाचनमा कांग्रेसका पाण्डेय विजयी

लिम्बुवानखबर। लुम्बिनी प्रदेशको रिक्त राष्ट्रियसभाको एक सिटका लागि भएको उपनिर्वाचनमा काँग्रेसका दृगनारायण पाण्डेय विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका चन्द्रबहादुर खड्कालाई पराजित गरेका हुन् । जम्मा २९६ मत खसेकाेमा पाण्डेयले प्रदेश सभातर्फ...

खुवालुङ, सुकेटार र आदिवासी रंगशाला बारे बोल्यो प्रदेश १ जसपा, नेपाल

दमक। सरकारले अध्यादेशमार्फत ल्याएको बजेटमा किरातीहरुको आस्थाको केन्द्र खुवालुङ भत्काउने, आदिवासी रङ्गाशालालाई नामेट गर्दै मदन भण्डारीका नाउँमा वन विनाश गर्ने र सुकेटार विमानस्थलको नाम परिवर्तन गरी रविन्द्र अधिकारी राख्ने निर्णय गरेको भन्दै जनता समाजवादी पार्टी...

नियमावली कुल्चदै बि एण्ड सीलाई सम्बन्धन दिए आन्दोलनमा उत्रने भोलेन्टियर्सको चेतावनी

विर्तामोड/चिकित्सा शिक्षा ऐन र नियमावलीको धज्जी उडाउँदै विर्तामोडस्थित बि एण्ड सी अस्पताललाई मेडिकल कलेजको सम्बन्धन दिने प्रक्रियाप्रति लिम्बुवान भोलेन्टियर्सको केन्द्रिय नेतृत्वले आपत्ती जनाएको छ । सरकारले काठमाडौं विश्वविद्यालय केयू मार्फत प्रधानमन्त्री ओलीको ठाडो निर्देशनमा सम्बन्धन...