
सरकारको बजेट भाषण संघीयता विरोधी औपनिवेशिक चरित्रको भएको लिम्बुवानको ठहर
दमक। शनिबार सरकारको तर्फबाट अर्थमन्त्री विष्णु प्रसाद पौडेलले पेश गरेको बजेटभाषण संघीयता विरोधी औपनिवेशिक चरित्रको आएको भन्दै संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध संघीय लिम्बुवान मञ्च, नेपालले आपत्ती जनाएको छ । बजेट भाषणको क्रममा ऐतिहासिक महत्व...