खुवालुङ् फुटाइए चुप लागेर नबस्ने लिम्बुवान भोलेन्टियर्सको चेतावनी
दमक। संघीय लिम्बुवान मञ्च, नेपाल मातहतको लिम्बुवान भोलेन्टियर्स सरकारले खुवालुङ् फुटाउने कुचेष्टा गरेर चुप लागेर नबस्ने बताएको छ । पूर्व लिम्बुवान र किरात(खम्बुवान)को सिमानामा रहेको खुवालुङ् किरात सभ्यता भएको भन्दै भोलेन्टियर्सले सरकारको कदमको घोर भत्र्सना...





