राजनीति

भारतीय सेनाध्यक्ष नरवणे मानार्थ महारथी लिएर स्वदेश फर्किए

काठमाडौं । भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणे तीन दिने नेपाल भ्रमण सकेर अाज स्वदेश फर्किएका छन् । अाफ्नी श्रीमती सहित काठमाडौं आएका नरवणे साढे ४ बजे भारतीय वायु सेनाको चार्टर्ड विमानमार्फत दिल्ली फर्किएका हुन् ।...

शेर्पा र तामाङ्सालिङकाे संयुक्त भित्ते पात्रो सार्वजनिक

काठमाडौं। संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च अन्तर्गत संघीय शेर्पा मञ्च र तामाङ्सालिङ् मञ्चले कोरोनाका कारण ढिलै भएपनि संयुक्त रुपमा भित्ते पात्रो प्रकाशन गरि सार्वजनिक गरे जनाएको छ । मञ्चको संघीय कार्यालय काठमाडौंमा शेर्पा मञ्चका अध्यक्ष तेण्डी...

म राजीनामा दिन्नँ : प्रधानमन्त्री

काठमाडाैं। प्रधानमन्त्री केपी शर्मा ओलीले देश बर्बाद हुने भएकाेले आफूले प्रधानमन्त्रीबाट कुनै पनि हालतमा राजीनामा नदिने बताएका छन् । बुधबार काठमाडाैंमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले याे कुरा बताएका हुन् । नेकपाभित्र विवाद र फुटकाे...

भारतीय सेनाध्यक्ष नरवणे काठमाडौं आइपुगे

काठमाडौं । भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणे तीन दिने नेपाल भ्रमणका लागि काठमाडौं आइपुगेका छन् । भारतीय वायु सेनाको विमानमार्फत बुधबार दिउँसो उनी काठमाडौं आइपुगेका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार नरवणेको भ्रमण टोली...

कांग्रेसले ३ दिन पार्टी झण्डा आधा झुकाउने

काठमाडौं। नेपाली कांग्रेसले पार्टीका आमन्त्रिक केन्द्रीय सदस्य तथा संघीय संसद सूर्यबहादर केसीको निधनको शोकमा पार्टीको झण्डा तीन दिन आधा झुकाउने निर्णय गरेको छ । पोखरा महानगरपालिका ७ कास्कीका केसीको सोमबार राती निधन भएको थियो ।...