माङसेबुङका ५६ जना नेकपा ओली समूहमा प्रवेश
लिम्बुवानखबर। इलामको माङसेबुङमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा ५६ जना प्रवेश गरेका छन् । माङसेबुङ ३ को चतुरेमा गाउँपालिका स्तरिय कार्यकर्ता भेला कार्यक्रमको अवसरमा नेपाली कांग्रेस पार्टी परित्याग गरि नेकपामा प्रवेश गरेका हुन् । कार्यक्रमका प्रमुख...





