राजनीति

इलाममा लिम्बुवानको सिसिओ अभियान शुरु

इलाम। संघीय लिम्बुवान मञ्च, नेपालले इलाम जिल्लामा सिसिओ अभियान शुरुभएको उद्घोष गरेको छ । सोमबार देउमाई ५ को धुसेनीमा मञ्चले वार्ड समिति विस्तार, राजनैतिक एजेण्डा वितरण र अन्तरक्रिया कार्यक्रम गरि सिसिओ अभियान शुरु गरेको हो...

निर्वाचन आयोगले नेकपा विभाजनलाई मान्यता दिएन

काठमाडौं। निर्वाचन आयोगले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुबै समूहमा विभाजन भएको निर्णयलाई मान्यता नदिने भएको छ । आइतबार बसेको आयोगको बैठकले दुबैको दाबी नपुगेको निष्कर्ष निकालेको हो । ‘प्रचण्ड–माधव पक्ष र ओली पक्षले आफू...

मुख्यमन्त्री राईले कसे लगनगाँठो

काठमाडौं । नेकपा ओली समूहका प्रमुख यूवा नेता तथा प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले लगनगाँठो कसेका छन् । उनी आइतबार विवाह बन्धनमा बाँधिएका हुन् । ४९ वर्षका राईले २३ वर्षीया मोडल जाङमु शेर्पासँग...

लिम्बुवानको विभिन्न जिल्लामा संगठन विस्तार तिब्र

दमक। संघीय लिम्बुवान मञ्चको भातृसंगठन संघीय लिम्बुवान महिला मञ्चको फिदीम नगरसमिति विस्तार भएको छ । लिम्बुवान मञ्चका केन्द्रीय सचिवालय सदस्य सुनिता केरुङका अनुसार एलिसा योङ्याको अध्यक्षमा १७ सदस्यीय समिति संगठन विस्तार भएको हो । शनिबार...

मुख्यमन्त्री राईको विवाह काठमाडौंको एलिस रिसेप्शनमा हुँदै

काठमाडौ। प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राई विवाह बन्धनमा बाँधिदैछन् । सन् २०१८ की ‘मिस मंगोल नेपाल’ ज्याङ्मु शेर्पासँग विवाह गर्न लागेका मुख्यमन्त्री राईले आइतबार अर्थात ११ माघमा काठमाडौंको नक्सालस्थित एलिस रिसेप्शनमा भोज दिँदैछन्...