राजनीति

केपी ओलीको शासनकालमा भ्रष्टाचार शिखरमा- ट्रान्सपरेन्सी इन्टरनेसनल

काठमाडौं । भ्रष्टाचारका मुद्दा तामेलीमा राख्दै भ्रष्टाचारीलाई उन्मुक्ति दिएपछि प्रधानमन्त्री केपी ओलीको आलोचना सुरु हुन थालेको छ । ओलीको साढे दुई वर्षे कार्यकालमा जति ठूला भ्रष्टाचारका काण्ड अहिलेसम्म नदेखिएको ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालले जनाएको छ ।...

सडक बालबालिका मुक्त राष्ट्र घोषणा गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको तयारी

काठमाडौँ । बालबालिका देशको सुदूर भविष्य भएकोले बालबालिकाको हक, हित र उनीहरूका भविष्य र अधिकारको संरक्षणलाई सरकारले उच्च प्राथमिकतामा राखेको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् । प्रधानमन्त्री ओलीले राष्ट्रिय बाल दिवसका अवसरमा शुभकामना सन्देश...

रेशम चौधरीलाई रिहाइ गर्न सरकारसँग जसपाको माग

काठमाठाैं। जनता समाजवादी पार्टीका अध्यक्ष द्वय उपेन्द्र यादव र महन्थ ठाकुरले सांसद रेशम चौधरीसहितका नेता तथा कार्यकर्ताहरुलार्ई लगाइएको मुद्दा खारेज गरी रिहाइ गर्न माग गरेका छन् । अध्यक्ष द्वय यादव र ठाकुरले आज संयुक्त प्रेस...

फेदापमा लिम्बुवान मञ्चले संगठन शसक्त बनाउने

तेह्रथुम। संघीय लिम्बुवान मञ्च, नेपाल फेदाप गाउँपालिका समितिले सबै वार्डहरुमा संगठनलाई शसक्त बनाउँदै आगामी स्थानीय, प्रदेश र संघीय चुनावमा संगठनलाई पहिलो दलको रुपमा स्थापित गर्ने जनाएको छ । आज गाउँपालिकाको पोक्लाबाङ् स्थित पार्टी कार्यालयमा बसेको...

जसपा कमल ४ को समायोजन सम्पन्न

कमल/ झापाको कमल गाँउपालिकामा जनता समाजपादी पार्टी कमल गाँउ कमिटी अन्तरगत ४ नम्बर वडाको समायोजन कमल गाँउपालिका ४ स्थित किरात भवनमा आयोजित वडा भेलाले सम्पन्न गरेको हो । जनता समाजवादी पार्टी झापाका अध्यक्ष दिपेन बाला...