राजनीति

संघीय लिम्बुवान सामाजिक मञ्च मलेसियाको आठौं महाधिवेशन सम्पन्न

दमक।कोरोना कहरका बीच संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय लिम्बुवान मञ्च नेपालको प्रवास समिति संघीय लिम्बुवान सामाजिक मञ्च, प्रवास कार्य समिति मलेशियाको आठौं महाधिवेशन सोमबार सम्पन्न भएको छ । नारायण लाओती खाम्बेक्साको अध्यक्षतामा २० सदस्यीय...

नेपालका पहाडहरुको हत्यारा नेकपा र कांग्रेस हुन्

नेपालको भौगोलिक बनावट हिमाल, पहाड र तराई नै हो। त्यसमध्ये मध्यपहाडी भू–भाग बसोबास, क्षेत्रफल, सभ्यताहरुको उदगमस्थल, २५० वर्ष अघिको एकात्मकरण (एकीकरण?) को भीषण युद्ध प्रतिरोध, रक्तरंजित इतिहास आदिले गर्दा यस क्षेत्रको आफ्नै महत्व छ। यसको...

जापानका प्रधानमन्त्री आबेले दिए राजीनामा

जापानका प्रधानमन्त्री सिन्जो आबेले राजीनामा दिएका छन्। उनले बिरामी भएपछि आफ्नो पदावधि सकिनु एक वर्ष बाँकी रहँदा नै शुक्रबार राजीनामा दिएका हुन्। समाचार संस्था रोयटर्सका अनुसार ६५ वर्षीय प्रधानमन्त्री आबेले शुक्रबार पत्रकार सम्मेलन गर्दै राजीनामा...

संघीय मञ्चद्वारा ग्याल्जेन दोर्जे तामाङ् लगायत सबैलाई विना सर्त रिहाईको माग गर्दै विज्ञप्ति सार्वजनिक

दमक। कलाकार ग्याल्जेन दोर्जे तामाङ्ले आफ्नो गीतमा सबैका सबै जाती वर्ग र समदायलाई समेट्न नसकेको राष्ट्रिय झण्डाले समेट्न नसकेको प्रतिकात्मक विरोध स्वरुप झण्डा जलाईएको देखाईको भिडियोको आधारमा कलाकार तामाङ् लगायत पक्राउ भएका सबै कलाकारहरुलाई विना...

अग्रज पत्रकार काजी सहित सयौं व्यक्ति काँग्रेसमा प्रवेश

दमक/झापाका अग्रज पत्रकार नकुलकाजी(पाण्डे) तथा राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तका केन्दीय सदस्य विश्वनाथ श्रेष्ठसहित एक सय भन्दावढी व्यक्ति नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । नेपाली काँग्रेस भद्रपुरको आयोजनामा भएको कार्यक्रममा झापाका अग्रज पत्रकार नकुल काजी तथा...