राजनीति

जसपाको उपत्यकामा बिरोध पर्दशन

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीकोे विरुद्धमा जनता समाजवादी पार्टी (जसपा) नेपालले विरोध प्रदर्शन गरेको छ । प्रधानमन्त्रीले गर्नुभएको प्रतिनिधि सभा विघटन असंवैधानिक, अलोकतान्त्रिक, प्रतिगमनकारी र जनताको भावना विपरित भएको भन्दै आज आईतबार जसपाले काठमाडौँमा विरोध...

मुख्यमन्त्री शेरधन राई विरुद्ध ३७ प्रदेश सांसदद्वारा अविश्वासको प्रस्ताव

काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री शेरधन राई विरुद्ध नेकपाका बहुमत प्रदेशसभा सदस्यले अविश्वास प्रस्ताव दर्ता गरेपछि प्रदेश सरकार अल्पमतमा परेको छ । राईमाथि आइतबार अविश्वास प्रस्ताव दर्ताभएसँगै भीम आचार्यलाई मुख्यमन्त्रीको प्रस्ताव गरिएको छ ।...

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको पुष १४ गते आउँदै “राजनीतिक एजेण्डा”

दमक। पन्ध्र बर्षको यात्रा तय गरिसकेको संघीय लोकतान्त्रिक राष्ट्रियले यस अवसरमा महत्वपूर्ण दस्तावेज “राजनीतिक एजेण्डा” प्रकाशनमा ल्याउने भएको छ । मञ्चले पहिचानमा आधारित १०+१ प्रान्त स्थापना गर्ने प्रतिबद्धा स्वरुप बनाएको ४ बर्षे राजनैतिक अवधारणा अनुरुप...

किरात मोर्चा लिम्बुवानको संयोजन समिति गठन

विर्तामोड। किरात मोर्चा लिम्बुवान संयोजन समितिको संयोजकमा एम.डी. किराती चयन भएका छन् । किरात मोर्चाले शुक्रवार बिर्तामोडमा पत्रकार भेटघाट गर्दै एम.डी. किरातीको संयोजकत्वमा २२ सदस्यीय किरात मोर्चा लिम्बुवान संयोजन समिति गठन गरेको जानकारी दिएको हो...

कांग्रेसले पुष १३ गते १६५ वटै निर्वाचन क्षेत्रमा विरोध कार्यक्रम गर्ने

दमक। नेकपा कम्युनिष्ट पार्टीले सर्वसत्तावाद र अधिनायकवाद शैलीमा लोकतान्त्रिक गणतन्त्रको मुल्य मान्यत विपरित गतिबिधि गरेको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा एकसाथ विरोध प्रदर्शनको तयारी गरेको छ । पार्टीले सञ्चालन...