राजनीति

कांग्रेसले ७५ वटा जिल्लामा गर्यो सरकार विरुद्ध प्रदर्शन, झापामा मोटरसाईकल र्याली

काठमाडौं। देशकै सबैभन्दा पुरानो पार्टी नेपाली कांग्रेसले आज सरकार विरुद्ध देशको ७५ वटा जिल्लामा शक्ति प्रदर्शन गरेको छ । बझाङ र मुस्ताङ बाहेक प्रमुख प्रतिपक्षी दल कांग्रेसले ७ प्रदेशका ७५ वटा जिल्ला र विभिन्न मूख्य...

शिवसताक्षीमा संघीय दलित शिल्पी मञ्च गठन सम्पन्न

शिवसताक्षी। झापाको शिवसताक्षी नगरपालिकामा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च अन्तर्गत संघीय दलित शिल्पी मञ्च तदर्थ समिति गठन भएको छ । मञ्चका केन्द्रीय उपाध्यक्ष ज्ञानुहाङ् इम्बुङ्को प्रमुख आतिथ्यतामा पार्टी प्रवेश तथा दलित शिल्पी मञ्च गठन कार्यक्रम सम्पन्न...

दमकमा सत्तारूढ दलका विद्यार्थीहरूकाे भेला

दमक। झापाको दमकमा पार्टी भित्रको बैचारिक बहसलाई घनिभुत र एकता मजबुत बनाउन नेतृत्वलाई दबाब दिन भन्दै सत्तारुढ नेकपा निकटका बिद्यार्थीहरुको प्रदेश स्तरीय भेला आयोजना गरिएको छ । पार्टीको केन्द्रिय तहमा शीर्ष नेताहरुबीच पार्टी सञ्चालनमा बिधि...

दक्षिण कोरियाको जेजुदोमा लिम्बुवान क्षेत्रीय समिति गठन

दक्षिण कोरिया। संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय लिम्बुवान मञ्च, नेपालको प्रवास संगठन संघीय लिम्बुवान सामाजिक मञ्च दक्षिण कोरिया अन्र्तगत जेजुदो क्षेत्रीय समिति गठन भएको छ । प्रवास समिति दक्षिण कोरियाका महासचिव खड्ग सेर्माले मञ्चको...

मोरङकाे ३ स्थानीय तहमा लिम्बुवान मञ्चको अन्तरक्रिया

पथरी। संघीय लिम्बुवान मञ्च, नेपाल मोरङ् जिल्ला समितिले मोरङ् जिल्लाको विभिन्न तीन स्थानीय तहमा अगुवा नेता तथा कार्यकर्ता भेटघाट तथा राजनैतिक अन्तरक्रिया कार्यक्रम गरेको छ । कार्यक्रम संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका संघीय अध्यक्ष कुमार लिङ्देन...