राजनीति

प्रदेश १ का प्रमुख प्यासीलाई कोरोना संक्रमण

दमक। प्रदेश नं १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’लाई कोरोना सङ्क्रमण पुष्टि भएकाे छ । प्रदेश प्रमुख अधिकारीलाई शुक्रबार राति सङ्क्रमण देखिएको उनको प्रेस सल्लाहकार खेमराज अधिकारीले बताएका छन्म । प्रदेश प्रमुख अधिकारीलाई सामान्य...

काठमाडौंको गोकर्णेश्वर ३ मा दलित शिल्पी मञ्च गठन

काठमाडौं। संघीय दलित शिल्प मञ्चको गोकर्णेश्वर ३ मा वडा मञ्च गठन भएको छ । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च अन्तरर्गतको दलित मञ्चद्वारा आज  भेटघाट, अन्तरक्रिया तथा पार्टी प्रवेश कार्यक्रम समेत आयोजना गरेकाे हाे । संघीय दलित...

“संघीय लोकतान्त्रिक गणतन्त्र रक्षाको लागि एक हौ”–कुमार लिङ्देन (मिराक)

दमक। संविधानमा उल्लेख भएको संघीय लोकतान्त्रिक गणतन्त्र यतिवेला धरापमा परेको भन्दै संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङ्देन मिराकले चिन्ता व्यक्त गरेका छन् । आदिवासी अग्रजहरुले ०३६ साल, ०४६ साल र ०६२/०६३ को जनआन्दोलनमा बहुदल...

१३ गते नेकपाकाे सचिवालय बैठक बस्दै, अध्यक्षहरू एकअर्कामा आमनेसामने हुँदै

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक शनिबार बस्दैछ । बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रस्ताव पेश गर्ने कार्यसूची रहेकाे छ । सचिवालय बैठकमा पेश गर्ने राजनीतिक प्रस्तावलाई ओलीले...

दमककाे भ्यू टावरसँगै झापाका योजनाहरुको गरे शहरी विकास मन्त्री श्रेष्ठले निरिक्षण

दमक। शहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठले आज दमकमा निर्माणाधिन दमक भ्यू टावरको स्थलगत निरिक्षण गरेका छन । बिहान झापा आएका मन्त्री श्रेष्ठले अपरान्ह दमक ३ स्थित निर्माणाधिन सो भ्यू टावर निर्माणको अवस्थाबारे जानकारी लिएका हुन...