राजनीति

माओवादीले ‘जनतासँग माओवादी’ अभियान चलाउने

ललितपुर, २४ पाैष । नेकपा (माओवादी केन्द्र) ले ‘जनतासँग माओवादी’ अभियान चलाउने भएको छ। काठमाडाैंमा पार्टीको तीन दिनसम्म चलेको बैठकले उक्त निर्णय गरेको पार्टीका उपाध्यक्ष तथा प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए । उनले भने, ‘पार्टीले...

अमेरिकामा पहिचानवादी मोर्चा विस्तार

ललितपुर, १३ पौष । पहिचानवादी मोर्चा प्रवास संगठन विस्तारलाई तिव्रता दिइएको छ । अमेरिकाको क्यालिफोर्निया शाखाको पहिचानवादी मोर्चा गठन भएको छ । मोर्चाका संघीय संयोजक प्रा.डा. महेन्द्र लावतीबाट प्राप्त जानकारी अनुसार समितिको संयोजकमा डिकेन्द्र मास्के...

संयुक्त पहिचानवादी माेर्चा घाेषणाः पहिचान पक्षधरहरूकाे शक्ति बन्ने

धरान, १३ पाैष ।  पहिचान पक्षधरहरू एक ठाउँमा उभिएर राष्ट्रिय दल निर्माणको कसरतमा लागेका छन् । राष्ट्रिय राजनीतिक शक्ति निर्माण गर्नका लागि संयुक्त पहिचानवादी मोर्चा गठन गरिएको छ । मोर्चालाई पूर्व गृहमन्त्रि नेता पदमसुन्दर लावतीका...

पुष १३ र १४ गते पहिचानवादी मोर्चाको संघीय बैठक बस्दै

दमक, १० पौष । पहिचानवादी मोर्चाको संघीय बैठक सुनसरीको सुन्दरनगरी विजयपुरस्थित धरानमा बस्ने भएको छ । मोर्चाका संघीय सदस्य जेन्टल लावलीले पुष १३ र १४ गते धरानको छथरे समाजको सभाहलमा बैठक बस्ने तय भएको बताएका...

ताप्लेजुङमा प्रदिप मादेनको संयोजकत्वमा पहिचानवादी मोर्चा गठन

फुङलिङ्, ६ पौष । पहिचानवादी मोर्चा ताप्लेजुङ् समिति गठन भएको छ । शनिबार ताप्लेजुङ फुङलिङमा आयोजित एक कार्यक्रमले प्रदिप मादेन नानीको संयोजकत्वमा २३ सदस्यीय मोर्चा गठन गरिएको हो । समितिको सह–संयोजकहरुमा श्री लिङखीम, डम्बर लाबुङ,...