क्रियाशील सदस्य विवरण मंसिरभित्र केन्द्रमा पठाउन कांग्रेसको निर्देशन
काठमाडाैं। नेपाली कांग्रेस केन्द्रीय कार्यालयले क्रियाशील सदस्य नयाँ र नवीकरणको विवरण मंसिर मसान्तभित्र केन्द्रीय कार्यालयमा पठाइसक्न निर्देशन दिएको छ। १४औं महाधिवेशन नजिकिए संगै कांग्रेसले क्रियाशील सदस्यहरूको सूची सार्वजनिक गरी त्यसको विवरण केन्द्रमा पठाउन सबै जिल्ला...




