राजनीति

माओवादीले पार्टी पुनर्जागरण अभियान सञ्चालन गर्ने

ललितपुर, १५ साउन । नेपाल कम्यूनिस्ट पार्टी (माओवादी केन्द्र)ले पार्टी पुनर्जागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । मंगलबार पार्टीको केन्द्रीय कार्यालय पेरिसडाडाँमा बसेको पदाधिकारी बैठकले गाँउदेखि नै पार्टी पुनर्जागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको...

पूर्व मन्त्री किराती पहिचानवादी मोर्चामा आबद्धः तेस्रो जनआन्दोलनको चेतावनी

दमक, ८ साउन । पूर्वमन्त्री गोपाल किराती डा. महेन्द्र लावतीको पहिचानवादी मोर्चामा अबद्ध भएका छन् । सोमबार काठमाडौंस्थित रिपोटर्स क्लवमा आयोजित पत्रकार सम्मेलनमा उनीहरुसहित नेकपा एकीकृत समाजवादी लिम्बु संघका इन्चार्ज कृष्ण चोङबाङ, दलित अधिकारकर्मी डा....

तेह्रथुममा मुख्यमन्त्री कार्की विरुद्ध पहिचानवादीको विरोध प्रदर्शन

दमक, २७ असार । पहिचानवादी पक्षले तेह्रथुम पुगेका मुख्यमन्त्री हिक्मतकुमार कार्कीविरुद्ध विरोध प्रदर्शन गरेका छन् । बुधबार बिहान तेह्रथुमको म्याङ्लुङस्थित जिरीखिम्ती बजारमा पहिचान पक्षधरका लाजेहाङ फोर्सका सदस्यहरूले कालो झण्डा प्रदर्शन गर्दै विरोध गरेका हुन्। पहिचानका...

जसपा, नेपालले ८ कार्यकारी सहित २ सय पन्ध्र सदस्यीय समिति घाेषणा (लिस्ट सहित)

दमक, २६ असार । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले ८ जना केन्द्रीय कार्यकारिणी सदस्य (९ पदाधिकारी) र २०६ जना केन्द्रीय सदस्य सहित २१५ जनाकाे समिति घाेषणा गरेका छन् । गत जेठ २८ देखि...

प्रधानमन्त्री प्रचण्डले असार २८ गते विश्वासको मत लिने

ललितपुर, २१ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले असार २८ गते विश्वासको मत लिने भएका छन् । प्रधानमन्त्रीले संघीय संसद्का महासचिवलाई पत्र लेखेर २८ गतेको संसद् बैठकमा विश्वासको मत लिने कार्यसूची राख्न आग्रह गरेका हुन्...