राजनीति

प्रदेश १ पुनः नामाङकन संयुक्त संघर्ष समितिद्वारा ११ बुँदे निर्णय सार्वजनिकः मंसिर २ गते विराटनगरमा विशाल जनप्रदर्शन

ताप्लेजुङ, फुङ्लिङ्, २ असार । प्रदेश नं. १ पुनः नामाङकन संयुक्त संघर्ष समितिले नयाँ चरणको आन्दोलन सुरु गर्ने घोषणा गरेको छ । ताप्लेजुङको फुङलिङ बजार स्थित स्नो लियोपार्ड होटलमा बसेको दुई दिने बैठकको अन्तिम दिन...

प्रदेश १ पुनः नामाङकन संयुक्त संघर्ष समितिको दुई दिने बैठक बस्दैः राजनैतिक मोर्चा गठनबारे छलफल हुने

ताप्लेजुङ, फुङलिङ् १ असार । ताप्लेजुङको फुङ्लिङस्थत बजारमा प्रदेश १ पुनः नामाङकन संयुक्त संघर्ष समितिको दुई दिने भौतिक बैठक आजबाट बस्दैछ । प्रदेश १ को नाम कोशी खारेज गर भन्ने नाराका साथ असार १ र...

जसपा, नेपालको एकता महाधिवेशन आजबाट तीन दिनसम्म चल्ने

ललितपुर, २८ जेठ । जनता समाजवादी पार्टी (जसपा) नेपालको राष्ट्रिय महाधिवेशन आजबाट सुरु भएको छ । आजदेखि ३ दिनसम्म जनकपुरमा जसपा नेपालको राष्ट्रिय महाधिवेशन सुरु भएको हो । महाधिवेशनमा देशभरबाट एक हजार तीन सय प्रतिनिधि...

पोक्लाबाङ साँस्कृतिक सङ्ग्रालय भबनको शिलान्यास

राजकुमार तेयुङ तरेबा तेह्रथुम, पाेक्लाबाङ/ तेह्रथुमको फेदाप गाँपालिका वाड नं. १ मा पोक्लाबाङ साँस्कृतिक सङ्ग्रालय भबनको बिभिन्न सास्कृतिक कार्यक्रमका साथ तिन तले छधुरे छ कोठे भवनको शिलान्यास गरिएको छ । पोक्लाबाङ यक माङ्गेन्ना लुङधुङ थामरुङको...

जसपा नेपालका नेता नै महाधिवेशन रोक्न लागेको भन्ने प्रायोजित भ्रममा नपर्न नेता बस्नेतको आग्रह

ललितपुर, २३ जेठ । जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जसपा नेपालका नेता नै महाधिवेशन रोक्न लागेको भन्ने प्रायोजित भ्रममा नपर्न आग्रह गरेका छन् । पार्टीको राष्ट्रिय महाधिवेशनको सम्पूर्ण तयारी पूरा...