
नेपालको तेस्रो राष्ट्रपतिमा पौडेल निर्वाचित
काठमाडौं, २५ फागुन । कांग्रेस नेता रामचन्द्र पौडेल मुलुकको तेस्रो राष्ट्रपतिमा निर्वाचित भएका छन् । आज बिहीबार संसद भवनमा सम्पन्न निर्वाचनमा अत्यधिक मत प्राप्त गरेर नेता पौडेल राष्ट्रपति निर्वाचित भएका हुन । पौडेलले ३३ हजार...