
मञ्चको पार्टी कार्यालय उद्घाटनः उम्मेद्वारहरुलाई सम्मान
विर्तामोड, २९ असोज । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपाल झापा जिल्ला कार्य समितिको नयाँ पार्टी कार्यालय आजबाट संचालनमा आएको छ । विर्तामोडस्थित नयाँ बसपार्कमा आज मञ्चका संघीय अध्यक्ष कुमार लिङदेन मिराकले...