राजनीति

झापामा ६ लाख ६३ हजार तीन सय ११ मतदाता कायम

झापा, १० असोज । पाँच वटा प्रतिनिधिसभा र दश वटा प्रदेशसभा निर्वाचन क्षेत्र रहेको झापा जिल्लामा छ लाख ६३ हजार तीन सय ११ जना मतदाता कायम रहेको छ । जिल्ला निर्वाचन कार्यालय झापाका अनुसार पुरुष...

झापा ५ मा ओली विरुद्ध यूगको उम्मेद्वारी घोषणा

लेखक तथा राजनीतिक विश्लेषक युग पाठकले झापा क्षेत्र नम्बर ५ मा एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध निर्वाचन लड्ने घोषणा गरेका छन् । शनिबार दमक चोकको पिपलबोटबाट एमाले अध्यक्ष ओलीविरुद्ध आफ्नो उम्मेद्वारी घोषणा गरेका पाठकले नयाँ...

कमल ७ मा लिम्बुवान मञ्चको वडा समिति गठन

दमक, ९ असोज । संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपाल कमल गाउँपालिका अन्तर्गत वडा नं. ७ मा समिति गठन भएको छ । आइतबार कमलमा आयोजित एक कार्यक्रमले अनुप नेम्बाङ्को अध्यक्षतामा नौं सदस्यीय वडा समिति गठन भएको...

नामाङकनकाे बिषयमा बृहत बहस कार्यक्रम हुँदैः लिम्बुवान किरात नै किन उपयुक्त ?

काठमाडौं, ८ असोज । याक्थुङ लेखक संघ उपत्यका समितिले काठमाडौंमा बृहत बहस कार्यक्रमको आयोजना गर्ने भएको छ । भोलि आइतबार ललितपुरस्थित चुम्लुङहिममा कार्यक्रम हुने बताइएको छ । लेखक संघले प्रदेश नम्बर १ को नामकरण लिम्बुवान...

शिवसताक्षीमा लिम्बुवानका जनवर्गीय संगठनहरू पुनःगठन

शिबसताक्षी १ असोज  / संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च नेपाल, संघीय लिम्बूवान प्रान्तिय मञ्च झापा क्षेत्र नम्बर ४ (१) अन्तर्गत चारवटा भातृसंगठनहरु पुनःगठन गरिएको छ । शिबसताक्षी नगरपालिकाको वडा नम्बर १ धरमपुरस्थित फूलबारी चौकमा सम्पन्न समारोहमा...