
साउन २२ गते प्रदेश १ को संसद सचिवालय भनवमा संघर्ष समितिको पुनः धर्ना
विराटनगर, २० साउन । लिम्बुवान, किरात संयुक्त संघर्ष समितिको धर्ना कार्यक्रम जारी रहेको छ । प्रदेश १ को नामाङ्कन पहिचानको आधारमा लिम्बुवान, किरात प्रदेश हुनु पर्छ भनेर विभिन्न ३५ वटा दल र संघ संस्थाहरु जोडिएर...