राजनीति

प्रदेश नामाङकनकाे सवालमा पहिचानवादी संगठनहरु आन्दोलनको तयारीमा जुट्दै

इटहरी, २५ असार । प्रदेश नं. १ को नामाकरण भूगोलको आधारमा कोशी वा सगरमाथा राख्ने भन्दै प्रमुख प्रतिपक्षी दल एमाले र सत्तारुढ दल नेपाली कांग्रेसले आन्तरिक गृहकार्य शुरु गरेसँगै पहिचानवादीहरु आन्दोलनको तयारीमा जुटेका छन् ।...

आज मुस्लिम धर्मावलम्बीहरुको पर्व बकर इदः सरकारद्वारा सार्वजनिक विदा

लिम्बुवानखबर, २५ असार । संघीय सरकारले बकर इदका अवसरमा देशभरी आज सार्वजनिक बिदा दिएको छ । मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) देशभरका मस्जिदमा हर्षोल्लासपूर्वक यो पर्व मनाइँदैछ । इदुल फित्रअर्थात् रमजान...

प्रदेश १ को नाम ‘लिम्बुवान किरात’ राख्न संघर्ष समितिकाे माग

काठमाडाैं, लिख । विभिन्न दल र सामाजिक संस्थाका प्रतिनिधिहरुले प्रदेश १ को नाम ‘लिम्बुवान, किरात प्रदेश’ राख्न माग गरेका छन् । ‘लिम्बुवान, किरात संयुक्त संघर्ष समिति’मा आबद्ध दल र सामाजिक संस्थाका प्रतिनिधिहरुले आज काठमाडौंको अनामनगरमा...

प्रचण्डद्वारा १२५ सदस्यीय पोलिट्ब्यूरो सदस्य प्रस्तावः को को परे लिस्टमा ?

काठमाडौं, २३ असार । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले १२५ सदस्यीय पोलिटब्यूरो प्रस्ताव गरेका छन् । काठमाडौंस्थित प्रज्ञा प्रतिष्ठानमा बिहीबार बसेको केन्द्रीय कमिटी बैठकमा प्रचण्डले पोलिटब्यूरो सदस्यहरुको नाम प्रस्ताव गरेका हुन् । अध्यक्ष...

माओवादीको पदाधिकारी र स्थायी कमिटीको नाम टुंगो लगाउने जिम्मा प्रचण्डलाई

काठमाडौं, २१ असार । नेकपा माओवादी केन्द्रले बुधबार पदाधिकारीसहित स्थायी कमिटी घोषणा गर्ने भएको छ । मंगलबार बसेको पूर्व स्थायी कमिटी र ईञ्चार्जको बैठकले उक्त निर्णय गरेको हो । पदाधिकारी र स्थायी कमिटी सदस्यको नामसूची...