राजनीति

झापा निर्वाचन आयोगमा ३६ दल दर्ता

झापा, ८ चैत । जिल्ला निर्वाचन कार्यालय झापामा आसन्न स्थानीय तहको निर्वाचनमा भाग लिनका लागि ३६ वटा दल दर्ता भएका छन् । कार्यालयका सूचना अधिकारी प्रेम न्यौपानेका अनुसार छ वटा राष्ट्रिय दल र ३० अन्य...

स्थानीय निर्वाचनमा चुनाव चिह्नका लागि आयोगमा ५८ दलले बुझाए विवरण

काठमाडौं , ७ चैत्र। आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा पार्टीकै चुनाव चिह्नबाट निर्वाचन लड्नका लागि निर्वाचन आयोगमा ५८ राजनीतिक दलले विवरण बुझाएका छन् । राष्ट्रिय पार्टी बाहेकका दलहरुको विवरण अध्ययनको क्रममा रहेको...

अशोक राईको नेतृत्वमा जसपाको स्थानीय चुनाव परिचालन समिति गठन

काठमाडौं, ७ चैत / जनता समाजवादी पार्टी (जसपा) ले वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि पार्टीका वरिष्ठ नेता अशोक राईको नेतृत्वमा उच्चस्तरीय स्थानीय चुनाव परिचालन मुलसमिति गठन गरेको छ। संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई, केन्द्रीय परिषद...

लिम्बुवान इटहरी अध्यक्षमा भिम खजुम निर्वाचित

इटहरी, ५ चैत्र । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च अन्तरर्गत संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपाल इटहरी उपमहानगरपालिकाको अधिवेशनबाट अध्यक्षमा भिम खजुम लिम्बु सर्वसहमतिमा निर्वाचित भएका छन् । शनिबार इटहरीमा आयोजित अधिवेशनले उनी अध्यक्षमा निर्वाचित भएका हुन्...

लिम्बुवान मञ्चको झापा निर्वाचन क्षेत्र ४ को क र ख अधिवेशनसम्पन्न : किरण र निङ्लेकु बने क्षेत्रीय अध्यक्ष

शिवसताक्षी, ५ चैत्र । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च अन्तर्गत संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपाल झापा जिल्ला क्षेत्र नं. ४को प्रदेश निर्वाचन क्षेत्र क र ख को अधिवेशन सम्पन्न भएको छ । शनिबार झापाको दुधेस्थित आदिवासी...