राजनीति

अस्ताए लिम्बुवानको खम्बा अमृत मादेन

पथरी, ४ चैत्र । २०४७ साल देखि जातीय मुक्ति आन्दोलनमा निरन्तर लड्नु भएका लिम्बुवान आन्दोलनका एक खम्बा अमृत मादेन अस्ताएका छन् । जनजाति पार्टी देखि जनमुक्ति हुँदै लिम्बुवानको लामो राजनीतिमा होमिएका मादेनको निधनले सिंगो संघीय...

स्थानीय तह निर्वाचनको उम्मेदवारी दर्ता वैशाख ११ र १२ गते

काठमाडौं, ४ चैत्र । स्थानीय तहको निर्वाचनका लागि वैशाख ११ र १२ गते उम्मेदवारी दर्ता हुने भएको छ । निर्वाचन आयोगले शुक्रबार पास गरेको निर्वाचन कार्यक्रम अनुसार उम्मेदवारी दर्ताका लागि २ दिन छुट्याइएको छ ।...

चुलाचुली १ मा लिम्बुवान मञ्चको टोल गठन कार्यक्रम जारी

चुलाचुली, १ चैत्र । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपाल चुलाचुली वडा नं. १ समितिले टोल गठन कार्यक्रमलाई निरन्तर दिईरहेको जनाएको छ । सोमबार मञ्चका प्रान्तीय उपाध्यक्ष थाङसाङ लावतीको प्रमुख आतिथ्यतामा २...

शिवसताक्षी १ मा लिम्बुवानको २ दिने प्रशिक्षण

शिवसताक्षी, १ चैत्र । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपाल शिवसताक्षी १ नम्बर वडा समितिले दुई दिने राजनैतिक प्रशिक्षण कार्यक्रम आजबाट शुभारम्भ गरेको छ । मञ्चका प्रदेश सचिव भविराज तुम्साले वडा समितिका...

स्थानीय तह निर्वाचन खर्च सीमा तय,उम्मेदवारले १० शीर्षकमा खर्च गर्न पाउने

निर्वाचन आयोगले आगामी ३० वैशाखमा एकै चरणमा हुने स्थानीय तह निर्वाचनमा उम्मेदवारले गर्न पाउने खर्चको सीमा तोकेको छ । आयोगले पाँच वर्षअघिको जति नै स्थानीय तहका उम्मेदवारले खर्च गर्न पाउने गरी सीमा तोकेको हो । सोमबार पत्रकार...

;