राजनीति

संघीय लोकतान्त्रिक सामाजिक मञ्च यूकेको पहिलो बिस्तारित बैठकबाट २४ जना मनोनित

लण्डन, लिम्बुवान संवाददाता । संघीय लोकतान्त्रिक रास्ट्रिय मञ्चको प्रवास संगठन संघीय लोकतान्त्रिक सामाजिक मञ्च, यूकेको पहिलो विस्तारित बैठक सम्पन्न भएको छ । आइतबार बेलायतस्थित आसफोर्ड केन्टमा बसेको विस्तारित बैठकले २४ जनालाई मञ्चको कार्यसमितिमा मनोनित गरेको...

बुद्धशान्ती ४ मा लिम्बुवान मञ्चको टोल र एलभी कमाण्ड गठन

झापा, २६ माघ । संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपाल बुद्धशान्ति ४ को सिर्जना वस्तीमा लिम्बुवान टोल समिति र एलभी प्राइमेरी कमाण्ड गठन भएको छ । मञ्चका प्रान्तीय उपमहासचिव मानबहादुर साँवाको प्रमुख आतिथ्यतामा कार्यक्रमको आयोजना गरिएको...

मिक्लाजुङमा चौमन लेक्वाको कमाण्डमा लिम्बुवान भोलेन्टियर्स गठन

  मिक्लाजुङ, २६ माघ । मिक्लाजुङ ३स्थित टाँडीमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान प्रान्तीय मञ्च नेपाल मातहतको लिम्बुवान भोलेन्टिर्यस मिक्लाजुङ फिल्ड कमान्ड गठन सम्पन्न भएको छ । लिम्बुवानका तुम्याहाङ सल्लाहकार छत्र बहादुर साम्बाज्युको सभाध्यक्ष...

प्रदेशको नामाकरण “लिम्बुवान किरात” माग गर्दै मुख्यमन्त्रीलाई ज्ञापनपत्र

विराटनगर, २५ माघ । प्रदेश नं. १ को नाम लिम्बुवान, किरात हुनुपर्ने माग राख्दै मुख्यमन्त्री राजेन्द्र राईलाई ज्ञापनपत्र बुझाएको छ । मंगलर लिम्बुवान किरात संघर्ष समितिमा आवद्ध ३० वटा विभिन्न राजनैतिक दल लगायतका संगठनका प्रमुखहरुको...

स्थानीय निर्वाचन ३० वैशाखमा हुने

काठमाडौं , २४ माघ। सरकारले स्थानीय तहको निर्वाचन आगामी २०७९ वैशाख ३० गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले स्थानीय निर्वाचनको मिति तय गरेको हो । निर्वाचन आयोगले एकै चरणमा गर्ने भए १४...