राजनीति

मञ्चका अध्यक्ष लिङदेन आफ्नो गृह जिल्लामा, मोरङमा प्रदेश क्षेत्रीय समिति गठन कार्यक्रमको उदघाटन

मिक्लाजुङ्, २४ माघ । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङदेन मिराक आफ्नो गृह जिल्ला पुगेका छन् । आइतबार मिक्लाजुङस्थित नेसेलुङडाँडामा संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपालको मोरङ क्षेत्र १ को प्रदेश क्षेत्रीय समिति गठन कार्यक्रमको...

लिम्बुवान मञ्चको पान्थर प्रदेश क संयोजकमा शर्ण लक्सम

पान्थर, २३ माघ । संलोरा, संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपाल प्रदेश ‘क’ पाँचथरको क्षेत्रीय भेला सम्पन्न भएको छ । आइतबार हिलिहाङ ६ स्थित जोरपोखरीमा सम्पन्न भेलाले शर्ण लक्समको संयोजकत्वमा २५ सदस्यीय अधिबेशन आयोजक समिति गठन...

लिम्बुवान, किरात संयुक्त संघर्ष समिति फेरि सक्रिय

लिम्बुवानखबर, २३ माघ । १ नम्बर प्रदेशको नामाकरण पेचिलो बन्दै गर्दा पुनः लिम्बुवान, किरात संयुक्त संघर्ष समिति सक्रिय भएको छ । प्रदेशको नाम ‘लिम्बवान–किरात’ राख्नु पर्ने नराखिएमा सशक्त आन्दोलन गर्ने समितिले जनाएको छ । किरात...

धरान १५ को लिम्बुवान अध्यक्षमा धनेन्द्र इजम

धरान, २२ माघ । संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपाल धरान १५ को अध्यक्षमा धनेन्द्र इजम निर्वाचित भएका छन् । शनिबार धरान १५ मा आयोजित कार्यक्रमले इजमको अध्यक्षतामा १५ सदस्यीय वडा समिति गठन भएको छ ।...

तामाङसालिङ मञ्च यूएई गठन, अध्यक्षमा भिमराज तामाङ्

लिम्बुवानखबर, २१ प्रवास । संघीय तामाङसालिङ सामाजिक मञ्च प्रवास समिति यूएई गठन भएको छ । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च संघीय तामाङसालिङ प्रान्तीय मञ्चको प्रवास समिति यूएई भिमराज तामाङ् अध्यक्षतामा गठन भएको हो । तामाङसालिङ मञ्चका...