खेलकुद

ब्राजिल, पोर्चुगल, स्वीट्जरल्याण्डले समान ३ अंक जोड्दा उरुग्वे र दक्षिण कोरियाले अंक बाढे

काठमाडौं, ९ मंसिर । कतारमा जारी २२औं संस्करणको विश्वकप फुटबलमा चार खेलहरुमा तीन खेल जित र एक खेल बराबरी भएको छ । उपाधिको मुख्य दाबेदारको रुपमा कतार पुगेका ब्राजिलले फिफा विश्वकप फुटबलको पहिलो खेलमा सर्बियालाई...

आत्मानन्द कप शुक्रबार देखि सुरु हुदैं

दमक, ८ मंसिर । किरात धर्मगुरु आत्मानन्द लिङदेन सेइङको ६९औं जन्मोत्सव तथा गुरुआमा पवित्रहाङमा साम्बा लिङदेनको नुमाङगेन्ना सेवाको अवसरमा आयोजित ‘आत्मानन्द कप’ १५ औं संस्करण पुरुष फुटबल प्रतियोगिता २०७९ शुक्रबार देखि सुरु हुदैंछ । आत्मानन्द...

जापानको शानदार विजयी यात्रा शुरु : २–१ गोलले जर्मनी स्तब्ध

लिम्बुवानखबर, ७ मंसिर । कतारमा भइरहेको २२औं संस्करणको फिफा विश्वकप फुटबलमा अप्रत्यासित नतिजा ल्याउदै जापानले चार पटकको च्याम्पियन जर्मनीलाई २–१ ले स्तब्ध पारेको छ । खालिफा इन्टरनेशनल मैदानमा भएको समूह इ को खेलमा एसियाली राष्ट्र...

विश्वकपमा अर्जेन्टिना स्तब्धः साउदी अरेबियामा सार्वजनिक बिदा

लिम्बुवानखबर, ७ मंसिर । विश्वकप फुटबलमा उपाधि दाबेदार अर्जेन्टिना एसियाली मुलुक साउदी अरेबियासँग स्तब्ध भएको छ । समूह सी अन्तर्गत लुसेल आइकोनिक स्टेडियममा मंगलबार भएको खेलमा साउदीले अर्जेन्टिनालाई २–१ ले स्तब्ध पारेको थियो । शानदार...

इग्ल्याण्डद्वारा गोलको बर्षाः इरान ६–२ ले स्तब्ध

[caption id="attachment_22048" align="aligncenter" width="1617"] कतार प्रवास । मध्यपूर्व राष्ट्र कतारमा जारी २२ औं संस्करणको फिफा विश्वकपमा इंग्ल्याण्डले शानदार विजयी सुरुवात गरेको छ । सोमबार भएको पहिलो खेलमा एसियाली देश इरानलाई ६–२ गोलले स्तब्ध पार्दै प्रतियोगितामा...