विश्वकपमा अर्जेन्टिना स्तब्धः साउदी अरेबियामा सार्वजनिक बिदा
लिम्बुवानखबर, ७ मंसिर । विश्वकप फुटबलमा उपाधि दाबेदार अर्जेन्टिना एसियाली मुलुक साउदी अरेबियासँग स्तब्ध भएको छ । समूह सी अन्तर्गत लुसेल आइकोनिक स्टेडियममा मंगलबार भएको खेलमा साउदीले अर्जेन्टिनालाई २–१ ले स्तब्ध पारेको थियो । शानदार...




