
एपिएफलाई २–१ ले स्तब्ध पार्दै सातदोबाटो सेमीफाइनलमा प्रवेश
बिर्तामोड, फागुन २३ । सातदोबाटो युथ क्लब पाँचौँ संस्करणको झापा गोल्ड कपको सेमिफाइनलमा प्रवेश गरेको छ । एपिएफ फुटबल क्लबलाई २–१ ले स्तब्ध पार्दै सातदोबाटोले सेमिफाइनलको यात्रा तय गरेको हो । बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा...