खेलकुद

आइसीसीबाट आउने १२ महिनाको तलव खेलाडी पाउनेभए

काठमाडाैं/नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडीलाई एक बर्ष अर्थात सन् २०१९ को तलवका लागि आइसीसीले सबै प्रक्रिया पुरा गरेर पठाइसकेको छ । आइसीसीले अगष्ट २८ तारिखमा खेलाडीको तलवको फन्ड रिलिज गर्ने र त्यसका लागि आवश्यक कागजहरु...