खेलकुद

राष्ट्रिय फूटबल टिमका मुख्य प्रशिक्षक मोहम्मदद्वारा राजीनामा घोषणा

काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक मोहम्मद अलमुताइरीले राजीनामा दिने घोषणा गरेका छन् । उनले आइतबार सामाजिक सञ्जालमार्फत यस्तो जानकारी दिएका हुन् । राष्ट्रिय फुटबल टिम उनकै नेतृत्वमा साफ च्याम्पियनसिपको तयारीमा थियो ।...

टोकियो ओलम्पिकको जापानमा भव्य उद्घाटन

काठमाडाैं/ चार पटककी ग्रान्ड स्लाम टेनिस विजेता जापानी खेलाडी नाओमी ओशाकाले दीप प्रज्वलन गरेसँगै २०२० टोकियो ओलम्पिकको औपचारिक उद्घाटन भएको छ । जापानी सम्राट निरुहितो र ओलम्पिक कमिटीका अध्यक्ष थोमस वाचसहितको टोली रंगशाला छिरेसँगै उद्घाटन...

इन्स्टाग्राममा रोनाल्डोलाई पछि पार्दै मेस्सीको नयाँ किर्तीमान

काठमाडौं। अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले सामाजिक सञ्जाल इन्स्टाग्राममा नयाँ कीर्तिमान बनाएका छन् । सामाजिक संचाजलमा उपाधि जितेपछि उनले राखेको फोटोमा सबैभन्दा बढी लाइक आएसँगै उनले नयाँ कीर्तिमान बनाएका हुन् । स्टार खेलाडी मेस्सीले आफ्नो पहिलो...

आदिवासी रंगशाला निर्माण पहल पुनः शुरु

दमक, २ साउन । झापा कमल ५ लखनपुरस्थित आन्दोलन र पटक–पटकको अवरोधसँगै केहि बर्ष देखि निर्माण क्रम रोकिएको आदिवासी रंगशालाको निर्माणका लागि पहल शुरु हुने संकेत मिलेको छ । रंगशाला निर्माण समितिले स्थानीय सरोकारवाला तथा...

इटाली बन्यो १६औं युरोकपको बिजेता

एजेन्सी । घरेलु टोली इंग्ल्यान्डलाई पराजित गर्दै इटाली १६औं संस्करणको युरोकप फुटबलको बिजेता बनेको छ । आइतबार राती भएको फाइनलमा इंग्ल्यान्डलाई पेनाल्टी सुटआउटमा ३–२ गोल अन्तरले पराजित गर्दै इटालीले उपाधि हात पारेको हो । इटालीले...