झापा गोल्डकप फागुनमा हुने
बिर्तामोड, २० मंसिर । मोफसलकै प्रतिष्ठित झापा गोल्डकपको पाँचौँ संस्करण यही फागुन अन्तिम साता हुने बताइएको छ । यसका लागि आयोजक झापा गोल्डकपले तयारी सुरु गरेको जनाएको छ । आज (सोमबार) गोल्डकप समितिको बिर्तामोडमा सम्पन्न...

माङसेबुङ, १७ मंसिर । इलामको माङसेबुङमा जारी १४औं संस्करणको आत्मानन्द कप फूटबल प्रतियोगिताको उपाधि घरेलु टिम माङसेबुङ गाउँपालिकाले चुमेको छ । शुक्रबार भएको फाइनलमा बिबिएफसी दमक झापालाई सडेन डेथमा पराजित गर्दै माङसेबुङले उपाधि चुमेको हो...
सुसन राई कमल, १६ मंसिर । कमल गाउँपालिकामा जारी प्रथम उपाध्यक्ष कप भलिबल प्रतियोगिताको उपाधि झापा गाउँपालिकाले चुमेको छ । फाइनल खेलमा बाह्रदशी गाउँपालिकालाई पराजित गर्दै झापाले उपाधि उचालेको हो । बाह्रदशी गाउँपालिकासँगको खेलमा झापा...
माङ्सेबुङ । इलामको माङसेबुङमा जारी आत्मानन्द कपको १४औं संस्करण फुटबल खेलकुद प्रतियोगितामा फिदिम स्पोर्टिङ क्लब पाँचथरलाई पराजित गर्दै माङसेबुङ खेलकुद विकास समिति फाइनल प्रवेश गरेको छ । निर्धारित समयमा १–१ गोल गर्दै बराबरी खेलको माङसेबुङले...
माङ्सेबुङ । इलामको माङसेबुङमा आत्मानन्द गोलकपको १४औं संस्करण फुटबल खेलकुद प्रतियोगिता आजबाट सुरु भएको छ । खेल कार्यक्रमका प्रमुख अतिथि प्रदेश नं. १ का सामाजिक विकास मन्त्री जयराम यादवले उद्घाटन गरेका हुन् । प्रतियोगिताको पहिलो...