खेलकुद

टि–२० सिरिजको पहिलो खेल बाटै नेपालको विजयी यात्रा शुरु

लिम्बुवानखबर संवादाता, २८ माघ । चार देशीय टी–२० सिरिजको पहिलो खेल मै नेपालले सानदार विजयी यात्रा शुरु गरेको छ । नेपालले ओमानलाई ६ विकेटले पराजित गरेको हो । दीपेन्द्रसिंह ऐरीले ५३ बलमा ८ चौका र...

फिफा वीरयतामा नेपाल दुई स्थान उक्लियो

काठमाडौं, २७ माघ । फूटबलको सर्वोच्च निकाय फिफाको वरीयतामा नेपाल दुई स्थान माथि उक्लिएको छ । आज (बिहीबार) सार्वजिनिक फिफा वरीयताअनुसार, नेपाल १६७औं स्थानमा पुगेको छ । यसअघि नेपाल १६९औं स्थानमा थियो । १५ र...

मोफसलकै चर्चित झापा गोल्डकपको तयारी सुरु

विर्तामोड, १७ माघ । आगामी फागुन २१ गतेदेखि हुने पाँचौँ संस्करणको झापा गोल्डकपले तयारी सुरु गरेको छ । सोमबार विर्तामोडमा बसेको झापा गोल्डकप कार्य समितिको बैठकले सो जानकारी दिएको छ । गोल्डकपको पाँचौँ संस्करण भव्य...

एसियाबाट कतार विश्वकप २०२२ मा छनोट हुने पहिलो टिम बन्यो इरान

लिम्बुवानखबर । इरान आगामी नोभेम्बर महिनामा कतारमा आयोजना हुने फिफा विश्वकप–२०२२ मा एसियाबाट छनोट हुने पहिलो टिम बनेको छ । कतार आयोजक राष्ट्रको रुपमा सिधैं छनौट भएको हो । कतार विश्वकपको लागि एसियाली क्षेत्रको तेस्रो...

आइपिएलमा १५ नेपाली खेलाडीले नाम दर्ता गराए

लिम्बुवानखबर । आगमी सिजनको लागि इन्डियन प्रिमियर लिग (आईपीएल)को मेगा अक्सनका लागि नेपालबाट १५ खेलाडीले नाम दर्ता गराएका छन् । आगामी आईपीएल २०२२ को प्लेअर अक्सनका लागि कुल १२१४ खेलाडीले नाम दर्ता गराएको बिसीसीआईले जनाएको...