राष्ट्रिय फुटबल टिमको क्लोज क्याम्पका लागि ५० खेलाडी छनोट
काठमाडौं, ८ असार । राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले क्लोज क्याम्पका लागि ५० खेलाडी छनोट गरेका छन् । अलमुताइरीले साफ च्याम्पियन र एसियन कपको अन्तिम चरणको छनोटको तयारीका लागि उनले खेलाडी छनोट गरेका...





