कुवेत पुगेका खेलडीहरुको पीसीआर रिपोर्ट सबैको नेगेटिभ
काठमाडौं। कुवेत पुगेको नेपाली फुटबल टोलीका सबै सदस्यको पीसीआर रिपोर्ट आएको छ । कुवेत पुगेको टोलीका सबै खेलाडी र अफिसियलको कोरोना रिपोर्ट नेगेटिभ आएको हो । नेपाली टोली इराकसँगको मैत्रीपूर्ण खेलपछि कुवेत पुगेको छ ।...





