एनपिएल उपाधीका लागि सुदूरपश्चिम राेएल्स र जनकपुर बाेल्ट्स भिड्ने
ललितपुर, ४ पुष । सुदूरपश्चिम रोएल्स र जनकपुर बोल्ट्स नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करणको फाइनलमा भिड्ने भएका छन् । बिहीबार भएको क्वालिफायर टु मा कर्णाली याक्समाथि २ विकेटको जित हात पार्दै जनकपुर बोल्ट्सले...




