नेपाललाई ३७ बर्ष पछि फुटबलमा उपाधि
काठमाडौं । नेपालको राष्ट्रिय फुटबल टोलीले दशरथ अन्तराष्ट्रिय रंगशालामा ३७ वर्षपछि ऐतिहासिक फुटबल उपाधि जितेको छ । सोमबार साँझ भएको थ्री नेसन्स कप फुटबलको फाइनलमा बंगलादेशलाई २–१ गोल अन्तरले हराउँदै नेपालले घरेलु मैदानमा तीन दशक...





